Kath Khabar
एक दशमलव ८५ अंकले बढ्यो नेप्से
एक दशमलव ८५ अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, ग्रीन भेञ्चर्स लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
बैंक तथा फाइनान्सले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाए
बैंक तथा फाइनान्सले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाए सङ्घको निर्णयअनुसार विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ ।
ह्वात्तै बढ्यो सुनको भाउ
ह्वात्तै बढ्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै नेप्सेमा आज दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर किनबेच भएका छन् ।
वस्तु निर्यात २९ प्रतिशतले घट्यो
वस्तु निर्यात २९ प्रतिशतले घट्यो अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले वृद्धि भएको छ ।
श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक, जाँचपछि मात्रै उडान गर्न दिने
श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक, जाँचपछि मात्रै उडान गर्न दिने श्री एयरलाइन्सका साना-ठूला गरी ८ वटा जहाज छन्। जहाजका इन्जिन परीक्षण गरेर उडान योग्य रहेको पाइएमा अर्को निर्णय गरी जहाजलाई उडान अनुमति दिइने उनले बताए।
Weather Update