Kath Khabar
अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल ‘कम्तिमा १० महिनालाई पुग्नेगरि विदेशी विनिमय सञ्चिती रहेको छ । पछिल्लो समय उल्लेख्य रुपमा राजश्व संकलन हुन थालेको छ । बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भईरहेको छ
सामान्य अंकले बढ्यो नेप्से
सामान्य अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड ३० आदिले गुमाएका छन् ।
सुनको भाउ घट्यो
सुनको भाउ घट्यो हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए “नक्सापास नगरी काम शुरू गरेकाले यसको व्यवस्थापन पक्ष सिधै दोषी छ,” मेयर महर्जनले भने, “शक्तिशाली मान्छेलाई कानून नलाग्ने अरुलाई लाग्ने भन्ने हुँदैन। हामी कानूनबमोजिम कारबाही अघि बढाउँछौं ।”
नेप्सेमा २८ अंकले गिरावट
नेप्सेमा २८ अंकले गिरावट रकम कारोबारका आधारमा भने नबिल बैंक, आज घलेम्दी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै 
१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै  यस वर्षको महोत्सवको नारा 'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने रहेको छ।  यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ।
पाल्पाका कृषक मौरीपालन तर्फआकर्षित
पाल्पाका कृषक मौरीपालन तर्फआकर्षित सानो लगानीबाट व्यवसायीकरण गर्न सकिने, यससँगै अन्य व्यापार, व्यवसाय, पेसामा आबद्ध रहे पनि मौरीबाट आयस्रोत भित्र्याउन सकिने हुँदा यसप्रति धेरैको आकर्षण बढिरहेको छ ।
सुनको भाउ घट्यो
सुनको भाउ घट्यो बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ।
सरकारले बिजुलीको महसुल घटाउने
सरकारले बिजुलीको महसुल घटाउने १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने भएको छ।
४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति
४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।
Weather Update