निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी
सोमबार, चैत २७, २०७९

सामान्य अंकले बढ्यो नेप्से
सोमबार, चैत २७, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड ३० आदिले गुमाएका छन् ।
1681099641.jpg)
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए
सोमबार, चैत २७, २०७९
“नक्सापास नगरी काम शुरू गरेकाले यसको व्यवस्थापन पक्ष सिधै दोषी छ,” मेयर महर्जनले भने, “शक्तिशाली मान्छेलाई कानून नलाग्ने अरुलाई लाग्ने भन्ने हुँदैन। हामी कानूनबमोजिम कारबाही अघि बढाउँछौं ।”

नेप्सेमा २८ अंकले गिरावट
आइतबार, चैत २६, २०७९
रकम कारोबारका आधारमा भने नबिल बैंक, आज घलेम्दी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै
शुक्रबार, चैत २४, २०७९
यस वर्षको महोत्सवको नारा 'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने रहेको छ। यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ।
पाल्पाका कृषक मौरीपालन तर्फआकर्षित
शुक्रबार, चैत २४, २०७९
सानो लगानीबाट व्यवसायीकरण गर्न सकिने, यससँगै अन्य व्यापार, व्यवसाय, पेसामा आबद्ध रहे पनि मौरीबाट आयस्रोत भित्र्याउन सकिने हुँदा यसप्रति धेरैको आकर्षण बढिरहेको छ ।

सुनको भाउ घट्यो
शुक्रबार, चैत २४, २०७९
बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ।

सरकारले बिजुलीको महसुल घटाउने
शुक्रबार, चैत २४, २०७९
१० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने भएको छ।

४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति
बिहीबार, चैत २३, २०७९
फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।
सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?
बुधबार, चैत २२, २०७९
चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेर प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै
मंगलबार, चैत २१, २०७९
नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।
साताको लोकप्रीय