Kath Khabar
नेप्सेमा ५० अंकको उच्च वृद्धि
नेप्सेमा ५० अंकको उच्च वृद्धि कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर कम्पनी, सनराइज ब्लुचिप फण्ड, बेष्ट फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना-२, सिटिजन्स म्युचुअल फण्ड, मेगा म्युचुअल फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।
घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार छ ।
नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै
नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै आज कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।
एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै
एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै आज कुल कारोबार रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैयाँ पुगेको छ ।
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
अप्रिल १ देखि गाइड विना विदेशी पर्यटक पदयात्रामा जान नपाउने
अप्रिल १ देखि गाइड विना विदेशी पर्यटक पदयात्रामा जान नपाउने सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ । उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए ।
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।
Weather Update