Kath Khabar
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया 'कम्तिमा धान, मकै, गहुँ, एवं फलफूल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ,। कृषि प्रधान मुलुकमा वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीमा खाद्यान्न मात्रै आयात हुनु मुलुकै लागि दुर्भाग्य हो, ।’
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो।
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु. ४ हजार देखि रु. ४ हजार २ सय प्रति क्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भने, “खाद्यले गहुँको मूल्य चलनचल्ती भन्दा धेरै कम निर्धारण गरेको छ।”
नेप्से रातै, होटल तथा पर्यटन बाहेक सबै समुहले गुमाए
नेप्से रातै, होटल तथा पर्यटन बाहेक सबै समुहले गुमाए आज दुई सय ६५ वटा कम्पनीहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् ।
भक्तपुरमा पर्यटक आवागमन सङ्ख्या बढ्यो, नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन
भक्तपुरमा पर्यटक आवागमन सङ्ख्या बढ्यो, नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ ।
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ ।
Weather Update