Kath Khabar
रासायनिक मल आपूर्ति पश्चात किसान उत्साहित
रासायनिक मल आपूर्ति पश्चात किसान उत्साहित “मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ”, उनले भने।
'हप अन हप अफ' सम्पदा घुम्ती बस सेवा शुरु
'हप अन हप अफ' सम्पदा घुम्ती बस सेवा शुरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका हुन् ।
अब हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने 
अब हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने  हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट दर्ता गरेको थियो। नवलपरासीमा रहने भनिएको लक्ष्मी मोटर कर्पोरेसनले वर्षमा ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।
कृषकको पिडा : किलोको ५ रूपैँयामा पनि बिकेन बन्दा
कृषकको पिडा : किलोको ५ रूपैँयामा पनि बिकेन बन्दा ७० हजार खर्च गरेर १ बिघा जमिनमा बन्दागोभी लगाएका चौधरीले भने, “बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु।”
नेप्सेमा झण्डै छ अंकको वृद्धि
नेप्सेमा झण्डै छ अंकको वृद्धि बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, शिवम् सिमेन्ट, तारागाउँ रिजेन्सी होटल आदि परेका छन् ।
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम बढेर एक अर्ब ४७ करोड नाघ्यो
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम बढेर एक अर्ब ४७ करोड नाघ्यो बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट, तारागाँउ रिजेन्सी होटल आदि परेका छन् ।
छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा शुरु
छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा शुरु 'मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।'
सगरमाथा आरोहण गर्ने क्रममा ४ दिनमा ६ जनाले ज्यान गुमाए
सगरमाथा आरोहण गर्ने क्रममा ४ दिनमा ६ जनाले ज्यान गुमाए बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। यस वर्ष आरोहणका क्रममा ६ जनाले ज्यान गुमाएका छन्। बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ।
१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण
१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए । उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।
Weather Update