'हप अन हप अफ' सम्पदा घुम्ती बस सेवा शुरु
बुधबार, जेठ १०, २०८०
अब हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने
मंगलबार, जेठ ९, २०८०
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट दर्ता गरेको थियो। नवलपरासीमा रहने भनिएको लक्ष्मी मोटर कर्पोरेसनले वर्षमा ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

कृषकको पिडा : किलोको ५ रूपैँयामा पनि बिकेन बन्दा
सोमबार, जेठ ८, २०८०
७० हजार खर्च गरेर १ बिघा जमिनमा बन्दागोभी लगाएका चौधरीले भने, “बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु।”

नेप्सेमा झण्डै छ अंकको वृद्धि
आइतबार, जेठ ७, २०८०
बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, शिवम् सिमेन्ट, तारागाउँ रिजेन्सी होटल आदि परेका छन् ।

नेप्सेमा उच्च वृद्धि : कारोबार रकम बढेर एक अर्ब ४७ करोड नाघ्यो
बिहीबार, जेठ ४, २०८०
बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट, तारागाँउ रिजेन्सी होटल आदि परेका छन् ।
छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा शुरु
बिहीबार, जेठ ४, २०८०
'मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।'

सगरमाथा आरोहण गर्ने क्रममा ४ दिनमा ६ जनाले ज्यान गुमाए
बिहीबार, जेठ ४, २०८०
बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। यस वर्ष आरोहणका क्रममा ६ जनाले ज्यान गुमाएका छन्। बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ।

१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण
बुधबार, जेठ ३, २०८०
नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए । उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।

नेप्सेमा उछाल : सबै सूचक बढ्दा नेप्से पुरै हरियो
बुधबार, जेठ ३, २०८०
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था आदि परेका छन्

आज ह्वात्तै घट्यो सुनको मूल्य
बुधबार, जेठ ३, २०८०
तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

डिजेल र मट्टितेलको मूल्य घट्यो
बुधबार, जेठ ३, २०८०
डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेपछि सार्वजनिक गाडीको भाडा पनि घटाउने तयारी भईरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

झण्डै चार अंकले बढ्यो नेप्से
मंगलबार, जेठ २, २०८०
बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक आदि परेका छन् ।
साताको लोकप्रीय