राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु
बिहीबार, जेठ ३२, २०८०
1686810645.jpeg)
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
बिहीबार, जेठ ३२, २०८०
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै
बुधबार, जेठ ३१, २०८०
नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।

१६ अंकले बढ्यो नेप्से
बुधबार, जेठ ३१, २०८०
नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटकको कारोबारमा एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे
मंगलबार, जेठ ३०, २०८०
शिवम् सिमेन्ट, आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएको छ ।
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाई
सोमबार, जेठ २९, २०८०
पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमासमेत भन्सार दर एउटै रहेको उहाँको भनाइ छ ।

नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच
सोमबार, जेठ २९, २०८०
बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।
नेपाल सरकार र विश्व बैंकको लगानी
सोमबार, जेठ २९, २०८०
“थप परिष्कृत यातायात र व्यापार आवद्धताले नेपाल लगायत दक्षिण एसियाली देशहरु बिचको आर्थिक समायोजनलाई प्रर्वद्धन गर्नेछ र वृहत व्यापार र बजारको मार्ग खोल्नेछ । यो आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ र दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ” विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष...
साताको लोकप्रीय