Kath Khabar
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाई
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाई पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमासमेत भन्सार दर एउटै रहेको उहाँको भनाइ छ ।
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।
नेपाल सरकार र विश्व बैंकको लगानी
नेपाल सरकार र विश्व बैंकको लगानी “थप परिष्कृत यातायात र व्यापार आवद्धताले नेपाल लगायत दक्षिण एसियाली देशहरु बिचको आर्थिक समायोजनलाई प्रर्वद्धन गर्नेछ र वृहत व्यापार र बजारको मार्ग खोल्नेछ । यो आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ र दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ” विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष...
खडेरीले खेतमै मकै सुकेपछि किसान चिन्तित
खडेरीले खेतमै मकै सुकेपछि किसान चिन्तित पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेकी छु। चाख्न समेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।’
टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ  : अर्थमन्त्री डा. महत
टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ ।
मुलुकको निर्यात व्यापार कमजोर
मुलुकको निर्यात व्यापार कमजोर राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
लोकल कुखुराको दाना घरमा कसरी बनाउने ?
लोकल कुखुराको दाना घरमा कसरी बनाउने ? कुखुराको दाना तयार पार्दा कुखुराको अवस्था अनुसार आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु उपलब्ध हुनेगरि अनुपात मिलाउनुपर्छ । यदि त्यसमा गडबड भयो भने त्यही कुखुराको दाना विषादी बन्न सक्छ ।
मुर्रा राँगा नेपाल आइपुग्न अझै २ महिना लाग्ने
मुर्रा राँगा नेपाल आइपुग्न अझै २ महिना लाग्ने “स्थानीयस्तरबाट आएको जानकारी अनुसार मुर्रा भैँसीको मूल्य रु. २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले १ बेतमा १ हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा ३ गुणाले बढाउन सकिन्छ ।”
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेस्रोमा लगानी हुन सकेन मन्त्री महतले भन्नुभयो–‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ।’
Weather Update