नेपालबाट प्रशोधित घाँस पहिलो पटक चिन पठाईयो
आइतबार, असार ३१, २०८०

'लम्पी स्किन'ले गाईभैँसी मरेपछि किसान चिन्तित
शुक्रबार, असार २९, २०८०
नेपालमा यो रोग पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो । शुरुका २ वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा ३ हजार ३ सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैत देखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर अहिलेसम्म देशभर पुगिसकेको छ ।
बजारमा कुखुराको मासु घट्यो
बिहीबार, असार २८, २०८०
ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ ।

वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात
सोमबार, असार २५, २०८०
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

१ सातासम्म देशभरका सरकारी खाता रोक्का
सोमबार, असार २५, २०८०
महालेखाको यही असार १० गते जारी सूचना अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए।

काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो
सोमबार, असार २५, २०८०
पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
साताको लोकप्रीय