भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’
बुधबार, साउन ३, २०८०
1689747491.jpg)
विकास बैंकहरूले दिगो विकासमा योगदान दिन हरित निक्षेप र हरित कर्जा योजना ल्याउने
बुधबार, साउन ३, २०८०
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन ३, २०८०
तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालनबाट मनग्य आम्दानी
मंगलबार, साउन २, २०८०
अरिङ्गालको बच्चा अर्थात् लार्भा १ मानाको १५ सय देखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने थापा मगरको भनाइ छ । ‘एउटा गोलाबाट २ पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उहाँले भन्नुभयो ।
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा
सोमबार, साउन १, २०८०
सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, साउन १, २०८०
हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।
साताको लोकप्रीय