Kath Khabar
राष्ट्र बैंकको नयाँ निर्देशन : अबदेखि व्यक्तिगत आवास शीर्षकमा बैंकहरुले दुई करोड रुपैयाँसम्म कर्जा दिन पाउने
राष्ट्र बैंकको नयाँ निर्देशन : अबदेखि व्यक्तिगत आवास शीर्षकमा बैंकहरुले दुई करोड रुपैयाँसम्म कर्जा दिन पाउने राष्ट्र बैंकका अनुसार ऋणीले स्थायी लेखा नम्बर लिएको हुनुपर्ने सम्बन्धी व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लिएको हुनुपर्नेछ ।
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ?
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ? त्यस्तै ९ करोड ४५ लाख ७८ हजार बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात भएको छ भने ७ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको ४ लाख १० हजार ३ सय २२ किलो किबी आयात भएको छ ।
किसानी माध्यमिक बिद्यालयमा पढ्दै सिक्दै अनि कमाउँदै कार्यक्रम 
किसानी माध्यमिक बिद्यालयमा पढ्दै सिक्दै अनि कमाउँदै कार्यक्रम  यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब ३ रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।
सुनको मूल्य बढ्यो, फेरि रेकर्ड नजिक
सुनको मूल्य बढ्यो, फेरि रेकर्ड नजिक यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात
असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गतजेठ मसान्तसम्ममा नेपालले ३९ हजार मेट्रिक टन गोलभेँडा भारतबाट आयात गरेको थियो।
Weather Update