नेप्सेमा २८ अंकको पहिरो, सबै सूचकहरू घटेर रातै
मंगलबार, साउन २३, २०८०

अनुदानको मल प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री गर्ने २ सहकारी कारबाहीमा
मंगलबार, साउन २३, २०८०
अमरसिंह कृषि सहकारीले २१ रुपैयाँ प्रतिकेजीको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । उपभोक्ता सहकारीले अनुदानमा लगेको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको पाइएको महानगर उपप्रमुख गुरुङले जानकारी दिइन् ।

शैलुङ्गमा 'लम्पी स्किन' का कारण ४२ चौरी मरे
मंगलबार, साउन २३, २०८०
रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किनबाट शैलुङ्ग क्षेत्रका ४२ वटा चौरी मरेका छन् ।

नेपालमै उत्पादन भएका कागतीले बजार नपाए पछि
आइतबार, साउन २१, २०८०
यो वर्ष ७ सय केजी बिक्रीका लागि तयार भएका छन् । “उत्पादन लिन थालेको २ वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष ७ सय किलो उत्पादन भएको छ”, उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको...
1691309163.jpg)
सरकारले नै सहकारी पीडितलाई रकम उपलब्ध गराउने !
आइतबार, साउन २१, २०८०
‘अहिले हामीले कार्यान्वयनमा लैजान लागेका ऐन तथा कार्यविधिहरूका कारण सहकारीमा हुने समस्या र त्यसबाट पीडित हुने सम्भावनाको निर्मूल हुने कुरामा हामी विश्वस्त छौँ। यही कुरामा ढुक्क भएर नै सहकारी पीडितहरूले लामो समयदेखि जारी राख्नु भएको आन्दोलन स्थगित गर्नु भएको छ

महासंघको पहिलो चरणको आन्दोलन सम्पन्न
आइतबार, साउन २१, २०८०
धर्नामा सहभागी निर्माण व्यवसायीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लगाएका थिए ।

अलैँचीको भाउ ६ वर्षयताकै उच्च भएपछि किसान हर्षित
बिहीबार, साउन १८, २०८०
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।
आज पनि घट्यो सुनचाँदीको मूल्य
बिहीबार, साउन १८, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेको छ ।
साताको लोकप्रीय