शेयर बजार राताम्मै
बुधबार, साउन ३१, २०८०

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे
बुधबार, साउन ३१, २०८०
हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्य सूची उपलब्ध गराउने गरेको छ, सोही अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ ।
1691993852.jpeg)
ललितपुरस्थित सडक विभागको कार्यालयमा निर्माण व्यवसायीहरुको धर्ना
सोमबार, साउन २९, २०८०
व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।

निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन सम्पन्न, आइतवारदेखि तेस्रो चरणको निर्णायक आन्दोलन
शनिबार, साउन २७, २०८०
महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका हुन् ।

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
शुक्रबार, साउन २६, २०८०
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन जारी, तेस्रो चरणमा निर्णायक आन्दोलनको चेतावनी
बिहीबार, साउन २५, २०८०
साताको लोकप्रीय