१२ अंंकले घट्यो नेप्से, सबै सूचक घटेर नेप्से पुरै रातै
सोमबार, भदौ ४, २०८०

आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
सोमबार, भदौ ४, २०८०
‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’

गरिमा विकास बैंकले ११.९९% फिक्स ब्याजदरमा नयाँ घरकर्जा दिने
आइतबार, भदौ ३, २०८०
कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने बैंकले जनाएको छ । निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बताएको छ ।
_@_HKG,_Oct_2018_(01)1692503385.jpg)
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै
आइतबार, भदौ ३, २०८०
काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ।
1692358816.jpg)
निर्यात खुम्चियो, एक वर्षमा एक खर्ब ५७ अर्बको सामान निर्यात
शुक्रबार, भदौ १, २०८०
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले बढेको छ ।

जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत
शुक्रबार, भदौ १, २०८०
आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

ब्रोकर नम्बर ६१ मार्फत हुने शेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने
बिहीबार, साउन ३२, २०८०
साताको लोकप्रीय