'स्मार्ट एक्सेस' को ब्राण्ड एम्बेसडर बने गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा
आइतबार, भदौ १०, २०८०

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
आइतबार, भदौ १०, २०८०
यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।
जर्मन लक्जरी कार अउडी (विद्युतीय) अब नेपाली बजारमा पनि
शुक्रबार, भदौ ८, २०८०
अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ। अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।

प्याजले २ दिनपछि बल्ल बजार भाउ पायो कालीमाटीमा
बिहीबार, भदौ ७, २०८०
आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।

कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा
बुधबार, भदौ ६, २०८०
पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
सुगर मिलको केमिकल युक्त प्रदूषित पानी नालामा मिसिए पछि २ सय बिघाको धानबाली नष्ट
मंगलबार, भदौ ५, २०८०
स्थानीय किसानले उद्योगको लापरबाहीले गत असारमा लगाएर असोजमा फल्ने धानको जरै देखि सखाप भएको बताएका छन्। दैनिक जीवन चलाउने धान खेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि बिचल्ली भएको छ।
साताको लोकप्रीय