Kath Khabar
बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान 
बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान  नेपालमा बैँक तथा वित्तीय संस्थाको संख्या विस्तार भए पनि गरीब र किसानसम्म पहुँच नपुगेको भनी आलोचना हुँदै आएको छ। बैँक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको अधिकांश हिस्सा सीमित व्यवसायी र घरानाको हातमा भएको भनी केन्द्रीय बैँकका अधिकारीले नै बताउने गरेका छन्।
डढुवा रोगले अलैँची बगान नै सखाप
डढुवा रोगले अलैँची बगान नै सखाप पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको ३ लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष ३ हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे ।
बागलुङका किसानलाई मासु र घाँसमा अनुदान
बागलुङका किसानलाई मासु र घाँसमा अनुदान चालु आवमा एक हजार मेट्रिकटन मासुका लागि २० लाख र ६ सय रोपनी जग्गाको घाँस खेतीका लागि १८ लाखको दरले अनुदान दिइनेछ । पछिल्लो समय बाँदरको समस्याका कारण जग्गा बाँझो हुँन थालेपछि राज्यले बाँझो जग्गा सदुपयोगको नीतिअनुसार व्यावसायिक घाँसखेती गर्दा जग्गाको सदुपयोग मासुको उत्पादन बढाउने लक्ष्य लिइएको सापकोटाले बताए ।
आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ?
आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ? हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन ‘यस प्रविधि अन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ। यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ।' ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै, सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदे बाली जिल्ला बाहिर निकासी भएको छ ।
Weather Update