भदौमै पाक्यो म्याग्दीको भर्जुलामा सुन्तला
बुधबार, भदौ २७, २०८०

कृषिबाट मासिक ३ देखि ८ हजार कमाउँछन् स्कुले विद्यार्थी
सोमबार, भदौ २५, २०८०
यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक ३ हजारदेखि ८ हजारसम्म कमाउने गरेको उनले बताइन । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उनको भनाइ छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाए पछि चामलको मूल्य १५ वर्षयताकै उच्च
आइतबार, भदौ २४, २०८०
उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्य वृद्धिलाई कम गर्ने’ बताएको थियो । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशत भन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेतीको शुभारम्भ
आइतबार, भदौ २४, २०८०
“ककनी भन्ने बित्तिकै घुम्ने ठाउँ भन्दा काठमाडौंको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”
साताको लोकप्रीय