मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती
बिहीबार, असोज ४, २०८०

जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो
बिहीबार, असोज ४, २०८०
आर्थिक वर्ष २०७९/०८० को भदौमा १० हजार ७५२ जग्गा २१ हजार ५३० टुक्रा पारिएको थियो। चालु आवको भदौमा भने ३६ हजार २ सय ८० जग्गा ८० हजार ३ सय १८ टुक्रा पारिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

पुल्चोकस्थित भाटभटेनीलाई १ लाख र विग मार्टलाई १० हजार जरिवाना
सोमबार, असोज १, २०८०
अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइए पछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए। उनका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइए पछि १० हजार जरिवाना गरिएको छ।
1695037155.jpg)
अखाद्य मिठाई बेचेपछि टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना
सोमबार, असोज १, २०८०
'हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,' उनले भने, 'सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।'

भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट
सोमबार, असोज १, २०८०
नष्ट गरिएको माछाको बजार मूल्य ३ लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
शुक्रबार, भदौ २९, २०८०
आयल कर्पोरेशनबाट मूल्य बढेर आएकोले निगमको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।

बाँझो बारीमा कोदोखेती
शुक्रबार, भदौ २९, २०८०
उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।

सुनको भाउ आज फेरी बढ्यो
शुक्रबार, भदौ २९, २०८०
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

जर्मनी पठाउँदै बेसारको चाना रुकुम त्रिवेणीका श्रम सहकारी
बुधबार, भदौ २७, २०८०
‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिर देखि बेसार जर्मनी पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भन्नुभयो ।
साताको लोकप्रीय