Kath Khabar
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ?
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ? बाख्राको दूध उनीहरूको लागि धेरै लाभदायक हुन्छ जो आफ्नो बढ्दो तौलबाट त्रसित छन्। यो दुधमा फ्याट्टी एसिडहरू हुन्छन् जसले शरीरबाट फ्याट कम गर्दछ र फ्याटलाई बढ्नबाट रोक्दछ। यसको कारणले यसले शरीरको वजन साथै मोटोपना घटाउन मद्दत गर्दछ।
इलाममा उत्पादित जडीबुटीले फ्रान्समा बजार पायो
इलाममा उत्पादित जडीबुटीले फ्रान्समा बजार पायो “नेपाली उखान १२ वर्षमा खोलो पनि फर्किन्छ भने झै उद्योग स्थापनाको ११ वर्षपछि यस वर्षदेखि यहाँबाट उत्पादित तेल तथा जडीबुटी फ्रान्स लगायत देश निर्यात हुन थालेको छ”, दाहालले भने, “स्थानीय तहबाट हालसम्म कुनै सहयोग भएको छैन ।
१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट
१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट काठमाडौंको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो । विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले यो महिनाको शुरुवात देखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ । 
लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य
लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो।
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो
खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Weather Update