Kath Khabar
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ । ७६ वर्षका डा.साखर गम ५ दिन देखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
घट्यो पेट्रोल र डिजेलको मूल्य
घट्यो पेट्रोल र डिजेलको मूल्य निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कायम भएको छ ।
Weather Update