Kath Khabar
नेप्सेमा चार अंकले गिरावट
नेप्सेमा चार अंकले गिरावट
सहुलियत पसलमै चिनीको अभाव
सहुलियत पसलमै चिनीको अभाव साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैंमा चिनी आयात हुन नसकेको र दशैं पछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए।
कुल वस्तु निर्यातमा सात दशमलव आठ प्रतिशतले कमी
कुल वस्तु निर्यातमा सात दशमलव आठ प्रतिशतले कमी वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव दुई प्रतिशत र २१ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै
आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै कम्पनीका अनुसार जिउँदो खसी बोकाको मुल्य प्रति किलो ६८० रुपैयाँ तोकिएको छ भने च्याङ्ग्रा प्रति किलो १ हजार २६० रुपैयाँ तोकिएको छ । यो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट समेत हुनेछ । कम्पनीको थापाथली कार्यालय परिसरबाटै खसी बोका र च्याङ्ग्रा विक्री गरिने छ ।
Weather Update