Kath Khabar
राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने हालको १० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन गरेपश्चात् राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाउन लागेको जानकारी दिएको छ ।
मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती 
मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती  लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।
जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो
जग्गाको कित्ताकाट गर्ने बढे पनि घरजग्गाको कारोबार भने घट्दो आर्थिक वर्ष २०७९/०८० को भदौमा १० हजार ७५२ जग्गा २१ हजार ५३० टुक्रा पारिएको थियो। चालु आवको भदौमा भने ३६ हजार २ सय ८० जग्गा ८० हजार ३ सय १८ टुक्रा पारिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
पुल्चोकस्थित भाटभटेनीलाई १ लाख र विग मार्टलाई १० हजार जरिवाना
पुल्चोकस्थित भाटभटेनीलाई १ लाख र विग मार्टलाई १० हजार जरिवाना अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइए पछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए। उनका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइए पछि १० हजार जरिवाना गरिएको छ।
अखाद्य मिठाई बेचेपछि टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना
अखाद्य मिठाई बेचेपछि टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना 'हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,' उनले भने, 'सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।'
भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट
भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट नष्ट गरिएको माछाको बजार मूल्य ३ लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।
Weather Update