अब नेपालमा १०० रुपियाँ दरका भारतीय नोट मात्र बोक्न पाइने
बुधबार, असोज १०, २०८०

असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने, साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्ने
मंगलबार, असोज ९, २०८०
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी ४ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

५ दिनदेखि ७० हजार किलो चिनीको गोदाममा सिल
सोमबार, असोज ८, २०८०
भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उहाँले बताउनुभयो । केही समय देखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । १ महिना अघिसम्म किलोको १ सय रुपैयाँमा पाइने चिनी अहिले १ सय ३० रुपैयाँ भन्दा धेरै पुगेको छ ।
1695552623.jpg)
नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी
आइतबार, असोज ७, २०८०

राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
आइतबार, असोज ७, २०८०
दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने
शुक्रबार, असोज ५, २०८०
हालको १० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन गरेपश्चात् राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाउन लागेको जानकारी दिएको छ ।
मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती
बिहीबार, असोज ४, २०८०
लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।
साताको लोकप्रीय