Kath Khabar
१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा
१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा मेक्सिकोका ५ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
प्रतिलिटर ९ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
प्रतिलिटर ९ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य निगमले मंगलबार जारी गरेको सूचनाअनुसार भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।
सरकारले देशभर फैलिएको लम्पी स्किनका पीडित किसानलाई राहत दिने तयारी
सरकारले देशभर फैलिएको लम्पी स्किनका पीडित किसानलाई राहत दिने तयारी कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । ती मध्ये ८ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका ५ महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् ।
पुन: २८ अंकले घट्यो नेप्से
पुन: २८ अंकले घट्यो नेप्से
भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको मूल्य
भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको मूल्य ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
नेप्सेमा झिनो अंकले सुधार
नेप्सेमा झिनो अंकले सुधार
Weather Update