Kath Khabar
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित)
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित) उद्योगले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँमा शेयर बिक्री खुला गरेको हो ।
दुई अंकले घट्यो नेप्से,  आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए
दुई अंकले घट्यो नेप्से, आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक
एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक नेप्सेमा आज वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ५५ अंकले घटेको छ भने बाँकी समुहहरुको सूचक उच्च अंकले बढेका छन् ।
राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु
राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु, नगराउनु हुन सम्वन्धीत सबैमा राष्ट्र बैंकले जानकारी गराएको छ ।
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै
नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।
१६ अंकले बढ्यो नेप्से
१६ अंकले बढ्यो नेप्से नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटकको कारोबारमा एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे शिवम् सिमेन्ट, आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएको छ ।
Weather Update