Kath Khabar
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदि परेका छन् ।
बिक्री नभएपछि बन्दागोभी बारीमा गाईबस्तु चराउँदै किसान
बिक्री नभएपछि बन्दागोभी बारीमा गाईबस्तु चराउँदै किसान बजारमा प्रति केजी ५ रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ । 
कैलालीको कैलारी गाउँपालिकामा बगरमा खेती गर्नेलाई शतप्रतिशत अनुदान
कैलालीको कैलारी गाउँपालिकामा बगरमा खेती गर्नेलाई शतप्रतिशत अनुदान गाउँपालिकाबाट अनुदान पाए पछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुका साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो आज सोल्टी होटल, शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।
सुनको भाउ आज फेरी बढ्यो
सुनको भाउ आज फेरी बढ्यो हिजो सोमवार तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
५ महिनामा ४ लाख पर्यटक नेपाल भित्रिए
५ महिनामा ४ लाख पर्यटक नेपाल भित्रिए सन् २०२३ को ५ महिना बितिसक्दा बाहिरबाट ४ लाख पर्यटक भित्रिएका छन् । जबकि सन् २०२२ भरी जम्मा ६ लाख पर्यटकले नेपाल टेकेका थिए । त्यसैले यही रफ्तारमा पर्यटक आगमन हुने हो भने यो वर्ष १० लाख कट्ने अनुमान छ ।
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ?
सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाउँदै, आज प्रतितोला कति पुग्यो ? सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्। सोही कारण मंगलबार देखि शुक्रबारसम्म सुन प्रतितोलामा ५ हजार २ सय रूपैयाँ बढिसकेको छ।
एकै महिनामा हवाइमार्ग हुँदै ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिए
एकै महिनामा हवाइमार्ग हुँदै ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिए कोभिड अघि सन् २०१९ को मे महिनामा हवाई मार्ग हुँदै ७८ हजार ३ सय २९ पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। त्यसपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट ८ हजार ५ सय ४५ जना पर्यटक नेपाल आएका छन्।
Weather Update