Kath Khabar
नेप्से घट्यो, कारोबार रकम भने बढ्यो
नेप्से घट्यो, कारोबार रकम भने बढ्यो यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नागरिक लगानी कोष आदि परेका छन् ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नेपाल उद्योग परिसंघको धारणा सार्वजनिक
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नेपाल उद्योग परिसंघको धारणा सार्वजनिक अर्थतन्त्रलाई लयमा ल्याउदै उद्योग व्यवसायलाई राहत दिन नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरणहरुमा लचकता अपनाई सहज वातावरण बनाउँदै लैजाने विश्वास परिसंघको छ ।
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुर्‍याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५७ करोड ८८ लाखमा खुम्चियो
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५७ करोड ८८ लाखमा खुम्चियो बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, ग्लोबल आईएमई बैंकको संस्थापक शेयर, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदि परेका छन् ।
झण्डै तीन अंकले घट्यो नेप्से
झण्डै तीन अंकले घट्यो नेप्से
Weather Update