Kath Khabar
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
फरार दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
फरार दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै बिहिबार प्रसाईको सचिवालयले भारतको आसाम प्रहरीमा उनले आत्मसमर्पण गरेको दाबि गरेको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।
४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानुन बन्दै
४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानुन बन्दै “विधयेकमाथि सुझाव सङ्कलनका लागि सबै मन्त्रालय, प्रदेश सरकार तथा सबै जिल्ला प्रशासन कार्यालयमा पठाउनुका साथै गृह मन्त्रालयको वेवसाइडमै विधेयक राखेका छौँ”
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ ।
चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते
चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध
म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।
Weather Update