आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै
आइतबार, असार २२, २०८२
अबदेखि देशभरका सरकारी अस्पतालबाट सजिलै स्वास्थ्य बीमा सेवा लिन सकिने
शुक्रबार, असार २०, २०८२
यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने व्यवस्था थियो ।
अब नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
शुक्रबार, असार २०, २०८२
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू भएसँगै कर्मचारीहरुको दीर्घकालीन सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने र राज्यको वित्तीय दायित्वलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ।
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवाहरू बन्द
शुक्रबार, असार २०, २०८२
विभागले समस्या समाधानको प्रयास जारी रहेको जनाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द रहने जनाएको छ।
सिंहदरबार परिसरबाटै हरायो श्रम मन्त्रालयको गाडी
शुक्रबार, असार २०, २०८२
मन्त्रालयले हराएको गाडी खोज्न मद्दतको लागि गृह मन्त्रालय, नेपाल प्रहरी मुख्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाइसकेको छ ।

