Kath Khabar
प्रतिनिधि सभा बैठक जारी [LIVE]
प्रतिनिधि सभा बैठक जारी [LIVE]
त्रिशूली नदीको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला
त्रिशूली नदीको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीले शव बगाएर ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । तर पुष्टि हुन भने बाँकी रहेको छ । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका नौ जनाको उद्धार, १८ जना बेपत्ता
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका नौ जनाको उद्धार, १८ जना बेपत्ता रसुवाको केरुङ र लेन्देखोलामा करिब तीन बजे अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ ।
रसुवामा भीषण बाढीले मितेरी पुल र दर्जनौँ गाडी बगायो,  ठुलो जनधनको क्षति भएको आशंका
रसुवामा भीषण बाढीले मितेरी पुल र दर्जनौँ गाडी बगायो, ठुलो जनधनको क्षति भएको आशंका नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यि हुन्  ‘कूलिङ पिरियड’ छानबिन विशेष समितिका सदस्यहरु
यि हुन् ‘कूलिङ पिरियड’ छानबिन विशेष समितिका सदस्यहरु समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ । छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाल नै हामी भित्र हुनुपर्छ- पूर्वराजा ज्ञानेन्द्र शाह
नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाल नै हामी भित्र हुनुपर्छ- पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकहरूको ठूलो भीड लागेको छ । जन्मदिनको अवसरमा शुभचिन्तकहरूकाे लागि आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको हाे ।
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
अफताब आलम काण्डमा बम लागेका गौरीशंकरलाई आलमबाट धम्की आएको आरोप
अफताब आलम काण्डमा बम लागेका गौरीशंकरलाई आलमबाट धम्की आएको आरोप आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चमारले अदालतको निर्णयलाई त्रुटिपूर्ण बताए र सरकारलाई न्याय दिन आग्रह गरे। उनले रौतहटमा आलमको स्वामित्वमा रहेको भनिएको इँटाभट्टामा काम गर्दा आफूले घटना देखेको बताए।
Weather Update