Kath Khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता सामग्री प्रयोगमा रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता सामग्री प्रयोगमा रोक नेपालको अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि कार्यालयले नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई निम्न कुराहरू पालना गर्न अनुरोध गरेको छ ।
६ महिनापछि मेयर साहले बोलाए कार्यपालिका बैठक
६ महिनापछि मेयर साहले बोलाए कार्यपालिका बैठक कार्यपालिका बैठकले नगर सभाको मिति तय गर्ने र बजेट अनुमोदनको बाटो खोल्ने अपेक्षा गरिएको छ । मेयर साहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन‍् ।
सुप्राग्लेसियल ताल विस्फोट भएर रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष
सुप्राग्लेसियल ताल विस्फोट भएर रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष बाढीपूर्व र बाढीपछिको उपग्रह तस्विरहरू बीचको महत्त्वपूर्ण भिन्नताले तालबाट पानी निकालिएको र तल्लो तटीय क्षेत्रहरूलाई असर गरेको स्पष्ट रूपमा देखाउँछ । सो क्षेत्रमा भारी वर्षा नभएको पुष्टि भए पनि ताल विस्फोटपछि बाढीका स्पष्ट तहगत संकेतहरू तस्विरमा देखिएको छ ।
थबाङका सम्पर्कविहीन ७ कर्मचारी गुल्मीबाट आए सम्पर्कमा
थबाङका सम्पर्कविहीन ७ कर्मचारी गुल्मीबाट आए सम्पर्कमा सम्पर्कमा नआएपछि थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको थियो ।कर्मचारीहरू सम्पर्कमा नआएपछि अपहरण भएको हो कि भन्ने आशंकासहित विज्ञप्ति जारी गरेको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताए ।
काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश
काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश अदालतले मेयर बालेन्द्र साहले मेयरस्तरीय निर्णयबाट ५ लाख जरिवाना लिएर प्रक्रिया अघि बढाएको टावरको नक्सा पास प्रक्रियालाई अदालतले नरोक्न भनेको छ।
Weather Update