पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
सोमबार, असार १६, २०८२
अविरल वर्षाले धनगढीका एक हजार घर डुबानमा, आठ जनाको उद्धार
सोमबार, असार १६, २०८२
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।
संघीय निजामती सेवा विधेयक बहुमतले पारित
आइतबार, असार १५, २०८२
विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारहरूमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी नीतिगत प्रस्थान बिन्दु भएको बताए।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन, ओलीलाई चुनौती
आइतबार, असार १५, २०८२
भण्डारीले भनिन्, "फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।...
प्रधानमन्त्रीलाई समिक्षाको जवाफ- 'महेश बस्नेतको लेखाईले म अत्यन्त विक्षिप्त बनेकी छु'
आइतबार, असार १५, २०८२
जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
आज असार १५: राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने पर्व मनाइँदै
आइतबार, असार १५, २०८२
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ जसमा तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।
सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कारपछि हत्या आरोपमा पाँच जना पक्राउ
शुक्रबार, असार १३, २०८२
असार ११ गते निशा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । आरोपीहरूले असार १० मा बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
साताको लोकप्रीय

