Kath Khabar
स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्रीको निर्देशन
स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्रीको निर्देशन केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो ।
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
रास्वपाद्धारा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल
रास्वपाद्धारा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौं ।
आज सुनचाँदी दुवैको मूल्य बढ्यो
आज सुनचाँदी दुवैको मूल्य बढ्यो आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको चाँदी बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव बाल अधिकार, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका लक्षित समूहको सामाजिक सुरक्षा र पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सुधार ल्याउने, जलवायु संकट समाधान, शून्य फोहोर सहर अभियान, स्मार्ट सिटी पूर्वाधार विकास र सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम पनि प्रस्ताव गर्नू भएको थियो ।
क्यान्सरका अत्यावश्यक र दुर्लभ औषधि अब नेपालमा निःशुल्क उपलब्ध गराउँदै स्वास्थ्य मन्त्रालय
क्यान्सरका अत्यावश्यक र दुर्लभ औषधि अब नेपालमा निःशुल्क उपलब्ध गराउँदै स्वास्थ्य मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल गरिरहेको पनि पौडेलले बताए ।
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
Weather Update