Kath Khabar
पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको नख्खुस्थित विष्णुदेविमा अन्तिम संस्कार
पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको नख्खुस्थित विष्णुदेविमा अन्तिम संस्कार २०५४ मा एमालेबाट ललितपुरको नगरप्रमुख भएका बज्राचार्य २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।
मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते
मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकोले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक विभाग भरतपुरले अनुरोध गरेको छ ।
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।
पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला
पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला समाचार सम्प्रेषणको विषयलाई लिएर केहि दिनदेखि उनी तनावमा भएको बताइएको छ । सो विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी
रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी पार्टी स्वतन्त्र हुन सक्दैन, पार्टीले आफ्ना कार्यक्रमहरु स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैं स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु हुन यसै निवेदनमार्फत अनुरोध गर्न माग गर्दछु ।" निवेदनमा भनिएको छ ।
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । पत्रकार सम्मेलन पार्टीकाे केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो साढे ३ बजे हुनेछ ।
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्याे
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्याे आजैदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू भएको छ । उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।
Weather Update