म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छाेरा बेपत्ता
बुधबार, असार २५, २०८२
दाउन्ने-बर्दघाट खण्ड आवश्यक मर्मतपश्चात एकतर्फी सञ्चालनमा
बुधबार, असार २५, २०८२
उनले सुरक्षाकर्मीको व्यवस्थापनसहित यात्रुबाहक गाडीलाई प्राथमिकतामा आवतजावत गराइएको प्रहरीले जनाएकाे छ ।
थापाथली पुलमुनि एक युवक मृत भेटिए
बुधबार, असार २५, २०८२
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
रसुवागढीमा आएको बाढीमा परी बेपत्ता भएकाहरुको खोजीकार्य जारी, १९ जना अझै बेपत्ता
बुधबार, असार २५, २०८२
प्रहरीका अनुसार दुइ प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो ।
रसुवाको बाढीमा बेपत्ता असई लालबहादुर श्रेष्ठको शव चितवनमा फेला
बुधबार, असार २५, २०८२
श्रेष्ठ रसुवाको हाकु प्रहरी चौकीमा तैनाथ थिए र घटनाको समयमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्ड पूर्णरूपमा अवरुद्ध
बुधबार, असार २५, २०८२
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ जानेहरू दुम्किबासमा रोकिएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सात जनाको शव फेला, २० जना अझै वेपत्ता
मंगलबार, असार २४, २०८२
बिहान ३ बजेदेखि भोटेकोशी नदीमा आएको बाढी अहिले घट्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी आउनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ ।
आकस्मिकबाहेकका सेवा बन्द गर्दै चिकित्सकहरूको माइतीघरमा प्रदर्शन
मंगलबार, असार २४, २०८२
बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

