Kath Khabar
तातोपानी भन्सार नाकाबाट पहिलो पटक सडकमार्ग हुँदै हेलिकप्टर आयात
तातोपानी भन्सार नाकाबाट पहिलो पटक सडकमार्ग हुँदै हेलिकप्टर आयात २९ करोड रुपियाँ मूल्य बराबरको उक्त हेलिकप्टर आयातबाट ४ करोड रुपियाँ भन्दा बढी राजश्व संकलन हुने बताइएको छ ।
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ ।
पत्रकार दिलभूषण पाठक अदालत उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान र थुनछेक बहस
पत्रकार दिलभूषण पाठक अदालत उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान र थुनछेक बहस विद्युतीय ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर भएका पत्रकार पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको ३१ नम्बर इजलासमा बयान र थुनछेक बहस आजै हुने भएको छ ।
आजदेखि विनयी खोलाको नयाँ पुलबाट यातायात सन्चालन हुने
आजदेखि विनयी खोलाको नयाँ पुलबाट यातायात सन्चालन हुने बुधबार कालोपत्रको काम सम्पन्न भएपछि आज (बिहिबार) बिहान ११ बजेदेखि उक्त पुलबाट यातायात सन्चालन हुन लागेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक अन्य सेवा-सुविधा त्यागेको पत्र गृहमा दर्ता
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक अन्य सेवा-सुविधा त्यागेको पत्र गृहमा दर्ता भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।
नेकपा एमालेले माग्यो सभापति खतिवडा र सचिवकाे राजीनामा
नेकपा एमालेले माग्यो सभापति खतिवडा र सचिवकाे राजीनामा बुधबारको समिति बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले दुवै अधिकारीलाई संसदलाई धोका दिएको आरोप लगाए र नैतिक आधारमा तुरुन्तै राजीनामा दिन आह्वान गरे। “समितिको सर्वसम्मत निर्णय विपरीत प्रतिवेदन पेश गर्नु संसदीय इतिहासमा लज्जास्पद कार्य हो,” उनले भने ।
काठमाडौँ महानगरद्वारा कक्षा ११–१२ काे छात्रवृत्ति परिक्षाका लागि अनलाइन आवेदन खुला
काठमाडौँ महानगरद्वारा कक्षा ११–१२ काे छात्रवृत्ति परिक्षाका लागि अनलाइन आवेदन खुला छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आजदेखि असार २७ गतेसम्म महानगरको वेबसाइट वा http://entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नुपर्नेछ ।
Weather Update