Kath Khabar

                           काठमाडौं, असार २० । संघीय संसद् राष्ट्रियसभाको बैठक जारी छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि दफावार छलफल प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update