Kath Khabar

                         काठमाडौं, असार १८ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको बैठक सुरू भएकाे छ।  

आजको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्रिय ऋण सङ्कलन विधेयक, २०८२ माथि राष्ट्रियसभामा विचार माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update