सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, असार १२, २०८२
मुकुलको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलायो
बिहीबार, असार १२, २०८२
निर्वाचन आयोगले हालै आफ्नो अभिलेखमा ढकाललाई महासचिवको रूपमा पुष्टि गरेको थियो । गत साता निर्वाचन आयोगले मुकुल ढकाललाई उनी रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएपछि यो विवाद पुनः सुरु भएको हो ।
रास्वपाको महामन्त्रीमा फर्काउन माग गर्दै मुकुल ढकाल पुगे सर्वोच्च, कुमार रेग्मीको इजलासमा पेसी
बिहीबार, असार १२, २०८२
रास्वपाबाट महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित भएका ढकालले निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा आफू नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको बताएका छन् ।
मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द हुने
बिहीबार, असार १२, २०८२
मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहेकोले आज दुई घण्टा सवारी आवागमन बन्द हुने भएको हो।
पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
बुधबार, असार ११, २०८२
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालसँग ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौंमा गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी
बुधबार, असार ११, २०८२
स्कुटर चालक सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
माधवकुमार नेपालको बयान विशेष अदालतमा सुरू
बुधबार, असार ११, २०८२
अध्यक्ष नेपालले उपस्थित हुने भनी कानुन व्यवसायीमार्फत मंगलबार निवेदन दिएका थिए , उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

