Kath Khabar
नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण एक महिलाको मृत्यु
नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण एक महिलाको मृत्यु करिब एक हप्तादेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा बिहान ६ बजे उनको मृत्यु भएको डाक्टरहरूले पुष्टि गरे।
छानबिन समितिको विरोधमा रास्वपा र राप्रपाद्धारा सदन बहिष्कार
छानबिन समितिको विरोधमा रास्वपा र राप्रपाद्धारा सदन बहिष्कार मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको र त्यसको कार्यादेश सार्वजनिक गरेका थिए।
मंगलबार दिउँसोदेखि रद्द गरिएको दोहा उडान पुनः सुरु
मंगलबार दिउँसोदेखि रद्द गरिएको दोहा उडान पुनः सुरु गएराति इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू प्रभावित भएका थिए । इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो ।
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
इरानले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा गर्यो मिसाइल आक्रमण
इरानले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा गर्यो मिसाइल आक्रमण अल-उदेद एयर बेस मध्यपूर्व क्षेत्रको अमेरिकी सैन्य रणनीतिक उपस्थितिमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण अड्डा हो।
‘ए मेरो हजुर ५’ मा बाधिए नायक अनमोल केसी
‘ए मेरो हजुर ५’ मा बाधिए नायक अनमोल केसी " जेरी अन टप" , "बाटुलो जुन" र "ए मेरो हजुर - ५" मार्फत नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरु माझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।
नेपालमा ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सबभेरिएन्टहरू फेला
नेपालमा ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सबभेरिएन्टहरू फेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशमा सङ्कलन गरिएका नमुनामा यी सब-भेरिएन्ट देखिएका हुन् । उनका अनुसार हाल फेला परेका सब-भेरिएन्टहरू अत्यधिक सङ्क्रामक भए पनि कम घातक छन् ।
अभिनेता अनमोल केसीसहित चलचित्र 'फर्की फर्की' को टिमविरुद्ध मुद्दा दायर
अभिनेता अनमोल केसीसहित चलचित्र 'फर्की फर्की' को टिमविरुद्ध मुद्दा दायर उनले मुद्दामा आफ्नो नम्बर भएको जानकारी गराए पनि पछि सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिन आग्रह गर्दा पनि नरोकिएको र यसले पीडितको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको दाबी गरेका छन् ।
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार सोमबारको प्रतिनिधि सभाको बैठक सरकारले भिजिट भिसाको नाममा भइरहेको मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाउँदै बैठक बहिष्कार गरेका हुन् ।
Weather Update