Kath Khabar
प्रतिनिधिसभा बैठक (LIVE)
प्रतिनिधिसभा बैठक (LIVE)
प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा ग्वार्को ओभरपासको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए ।
बीपी राजमार्गमा १५ दिनका लागि राति यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा १५ दिनका लागि राति यात्रुवाहक सवारी चलाउन रोक काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो ।
ग्वार्कोस्थित फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्री ओलीबाट औपचारिक उद्घाटन
ग्वार्कोस्थित फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्री ओलीबाट औपचारिक उद्घाटन ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको यो फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अब चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र मंगलबजार र इमाडोलबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज : नेदरल्याण्ड्समाथि नेपालको जित
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज : नेदरल्याण्ड्समाथि नेपालको जित नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिए ।
Weather Update