Kath Khabar
तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने
तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने बैठकमा प्रतिनिधिसभा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ।
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।
प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा काण्डको छानबिन गर्न उच्चस्तरीय वा न्यायिक अनुसन्धान समिति गठनको माग बारम्बार गर्दै आएको छ।
डाक्टर केशव श्रेष्ठसँग गृहमन्त्री लेखकको भेट
डाक्टर केशव श्रेष्ठसँग गृहमन्त्री लेखकको भेट डा. श्रेष्ठले जिल्ला अस्पतालमा कार्यवाहक मेडिकल सुपरिटेन्डेन्टको रूपमा काम गर्दा आफूमाथि अन्याय भएको, झुटा आरोप लगाइ दबाब र धम्की दिइएको र यसबारे सुनाउँदा कतैबाट पनि सुनुवाइ नभएको गुनासो गरे ।
रवीन्द्र मिश्र अदालतमा उपस्थित, बयान जारी
रवीन्द्र मिश्र अदालतमा उपस्थित, बयान जारी थप अनुसन्धानको क्रममा उनलाई हिरासतमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न अदालतले आज हिरासतमा सुनुवाइ गर्ने तयारी गरेको छ ।
धवल शम्शेर राणालाई  ३ लाख धरौटीमा छाड्न आदेश
धवल शम्शेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
Weather Update