Kath Khabar
सामाजिक सञ्जालमा 'सबै जनालाई अलविदा' लेखेर बेपत्ता भएका चिकित्सक सकुशल भेटिए
सामाजिक सञ्जालमा 'सबै जनालाई अलविदा' लेखेर बेपत्ता भएका चिकित्सक सकुशल भेटिए रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा 'सबैजनालाई अलबिदा' लेखेर सम्पर्कबिहीन भएका थिए । उनी सम्पर्कबिहीन भएको जानकारी पाएपछि प्रहरीले मोबाइल लोकेशन ट्र्याक गरी खोजी कार्य जारी राखेको थियो ।
ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउँदै,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिनिधि सभा बैठक सुरु [LIVE]
प्रतिनिधि सभा बैठक सुरु [LIVE]
अदालतमा उपस्थित भए धवल शमशेर राणा
अदालतमा उपस्थित भए धवल शमशेर राणा राणामाथि सरकारले राज्यविरुद्ध फौजदारी अपराध, संगठित अपराध र एकीकृत अपराधअन्तर्गतको कसुरको आरोप लगाउन माग गरेको छ।
रवि लामिछाने विरुद्ध पर्सामा पनि मुद्दा दर्ता
रवि लामिछाने विरुद्ध पर्सामा पनि मुद्दा दर्ता वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेसहित २९ जनाविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागसहित सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दायर भएको हो ।
बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला
बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला घटनास्थलमा एउटा कुकुर पनि मृत फेला परेको छ भने घटनास्थलबाट फलामको हथौडा बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलमा सम्बन्धित प्रहरी अधिकारीहरू सहितको अनुसन्धान टोली खटाइएको छ ।
राप्रपाले बहिस्कार गर्यो संसद बैठक
राप्रपाले बहिस्कार गर्यो संसद बैठक विरोधका बाबजुद संसदीय कारबाही जारी रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको हो । अवरोधका बीच संसदको कार्यसूची अगाडि बढाउने कुरामा आपत्ति जनाउँदै पार्टीले बैठकबाट बाहिरिएको छ ।
Weather Update