रास्वपा र राप्रपाद्वारा आज पनि संसद अवरोध [LIVE]
बिहीबार, असार ५, २०८२
सदमा बोल्दै रास्वपा सांसद हरि ढकालले भिजिट भिसा प्रकरण विरुद्धको विरोध जारी रहने बताए । उनले सरकारले हजारौं ठगिएका नेपालीहरूको दुर्दशामा आँखा चिम्लेको आरोप लगाए ।
अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे
बिहीबार, असार ५, २०८२
बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
बिहीबार, असार ५, २०८२
यसअघि बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो ।
त्रिकोणात्मक टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
बिहीबार, असार ५, २०८२
तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् ।
नारायणगढ-बुटवल सडक अवरुद्ध
बिहीबार, असार ५, २०८२
यस खण्डमा रहेको विनयी नदीको डाइभर्सन पानीले बगाउँदा र दाउन्नेमा रहेको चिप्लो बाटो बाढीले बगाउँदा राजमार्गमा यातायात अवरुद्ध भएको हाे ।
अनमोल केसीसँग फिल्ममा डेब्यू गर्दैछिन् प्रिन्सी खतिवडा
बुधबार, असार ४, २०८२
यो फिल्मलाई अनमोलको करियरको सबैभन्दा कम बजेटको फिल्म भनिएको छ । यो फिल्म चलचित्र विकास बोर्डमा दर्ता गर्दा बजेट २५ लाख उल्लेख गरिएको छ ।
भोटेकोशी र सुनकोशी नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह
बुधबार, असार ४, २०८२
सोहीअनुसार सकेसम्म नदी किनारामा नजान, सावधानी अपनाउन तथा बेलाबेला सूचना लिइरहन प्राधिकरणले अनुरोध गरेको छ ।

