'म फर्किएको मान्छे' - अमेरिकाबाट फर्काइएका सुबास
बिहीबार, जेठ २९, २०८२
मेयर शाहविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी
बिहीबार, जेठ २९, २०८२
सफलले उक्त पत्रमा लिफ्ट जडानको विरोध नभएको तर सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ अनुसार आवश्यक टेन्डर प्रक्रिया नअपनाई अनियमित तथा अपारदर्शी तरिकाले खरीद गरिएकोप्रति आपत्ति जनाएका छन् ।
मेयर बालेन र उपप्रमुख डंगोलबीच साढे दुई महिनापछि पुनः वार्ता, कार्यपालिका बैठक बोलाउन सहमत
बिहीबार, जेठ २९, २०८२
काठमाडौं महानगरपालिकाको कार्यपालिका समितिको बैठक पुस १४ यता बसेको छैन। बैठक डाक्न मेयर बालेन आनाकानी गर्दै आएका थिए ।
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान
बिहीबार, जेठ २९, २०८२
पहिलो पटक २४ औं राष्ट्रिय अधिवेशनमा विद्युतीय प्रणाली मार्फत मतदान भइरहेको छ । बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान अपराह्न ४:०० बजेसम्म जारी रहनेछ । निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, जेठ २८, २०८२
सामाखुसी कोरिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप छ ।
प्रतिनिधिसभा बैठक भाेलीसम्मका लागि स्थगित
बुधबार, जेठ २८, २०८२
बैठक सञ्चालन गर्नासाथ विपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नाराबाजी गरेका थिए । चर्को नारवाजी भएपछि बिहीबार दिउँसो ३ बजे बस्ने गरी सभामुखले बैठक स्थगित गरेका हुन् ।
तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई आठ लाख रकम सहयोग
बुधबार, जेठ २८, २०८२
समितिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेर घाइते रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम ८ लाख ३९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

