Kath Khabar
केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द
केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित
नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
सिप मेलामा सहभागी हुन मेयर बालेन साहकाे आग्रह
सिप मेलामा सहभागी हुन मेयर बालेन साहकाे आग्रह तालिम हरेक दिन ३ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ ।
कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना बिरामी, काठमाडौं ल्याइयाे
कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना बिरामी, काठमाडौं ल्याइयाे नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको छ ।
तीनकुने प्रकरणका प्रतिवादीहरूलाई अदालत लगियो, थुनछेक बहस जारी
तीनकुने प्रकरणका प्रतिवादीहरूलाई अदालत लगियो, थुनछेक बहस जारी मंगलबार पनि थुनछेक बहसका लागि प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ । प्रसाईंलाई अदालतमा ल्याइँदा उनका समर्थकहरू अदालत परिसरभित्र भेला भएका थिए ।
आईसीसी लिग २ :  नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै
आईसीसी लिग २ : नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै नेपालले अन्तिम खेलमा स्कटल्याण्डसँग दुई रनकाे अन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्याण्डलाई एक विकेटले र नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।
Weather Update