Kath Khabar
माधव नेपालपछि अन्य पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चल्न सक्ने सम्भावना !
माधव नेपालपछि अन्य पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चल्न सक्ने सम्भावना ! भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले कानुनी हदबन्दीभन्दा बढी खरिद गरेको जग्गा बिक्रीका लागि अनुमति दिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक तत्कालीन प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता गरेको हो।
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ठूलो धनमालको क्षति
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ठूलो धनमालको क्षति आगलागिबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन र राहत वितरणको तयारी सुरु गरेको जनाएको छ ।
कारागारबाट छुटे अफताव आलम
कारागारबाट छुटे अफताव आलम आज न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलाई सफाइ दिएको हो। रौतहट नरसंहारको आरोपमा उनी थुनामा थिए ।
Weather Update