यातायात व्यवसायीद्वारा जेठ १९ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा
मंगलबार, जेठ १३, २०८२
"त्रास अझैं बाँकी छ ...!", निकिता पौडेलकाे सामाजिक सञ्जालमा भावुक स्टाटस
सोमबार, जेठ १२, २०८२
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियाे खिच्ने विरुद्ध ६ वटा मुद्दा दर्ता
सोमबार, जेठ १२, २०८२
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा यो मुद्दा अदालतमा दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढेको छ । घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम सजाय माग गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नभएको कांग्रेसको निष्कर्ष
सोमबार, जेठ १२, २०८२
गृह प्रशासनमा शुद्धिकरण, कानुनी सुधार र सुशासनका एजेन्डा अघि सार्दै आएका मन्त्री लेखकले केही समयअघि विमानस्थलको स्थलगत निरीक्षण गर्दै अध्यागमन शाखाको छवि सुधार्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।
देशमा पश्चिमी वायु तथा जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, कहाँ कहाँ पर्दैछ पानी ?
सोमबार, जेठ १२, २०८२
बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको महाशाखाले जनाएको छ।
बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही
आइतबार, जेठ ११, २०८२
आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा उनी मृत फेला परेकी हुन् । जाजरकोट स्थायी घर भई सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने रोशनी भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
