यस्तो रहनेछ आजको मौसम
शुक्रबार, वैशाख २६, २०८२
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा
बिहीबार, वैशाख २५, २०८२
राजसंस्था पुनर्स्थापन र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बिहीबार, वैशाख २५, २०८२
घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ भने बस चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारत–पाकिस्तान तनावपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सिमानामा कडाइ गर्न निर्देशन
बुधबार, वैशाख २४, २०८२
मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच बढेको शत्रुतापछि, नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले सम्भावित अवैध घुसपैठ रोक्नको लागि आफ्नो दक्षिणी सीमामा सुरक्षा उपायहरू बढाएको छ। भारतले पाकिस्तान प्रशासित कश्मीरमा नौ कथित आतंकवादी शिविरहरूमा लक्षित हमला सुरु गरेपछि तनावमा हालको वृद्धि भएको हो।
साताको लोकप्रीय

